३० चैत्र २०७७, सोमबार
Home>>अन्य>>रम्भा १ हुगि संगाहामा अबस्थित सुचना केन्द्र भवनमा आगलागी
अन्यसमाचार

रम्भा १ हुगि संगाहामा अबस्थित सुचना केन्द्र भवनमा आगलागी

पाल्पा- गत आईतवार भाद्र १४ गतेका दिन रम्भा १ हुगि संगाहामा अबस्थित श्री कृष्ण गण्डकी युबा सुचना केन्द्र भवनमा आगलागी भएको छ । एक्कासि विद्युत सर्ट भै आगलागी भएको स्थानीय बासिन्दाहरुले बताएका छन। आगलागीबाट भवन लगायत भवन भित्रको सम्पुर्ण चिज नष्ट भएको छ । स्थानीय बासिन्दाहरुले समयमै आगो नियन्त्रण गरेपछि आगो अन्य ठाउँमा सर्न पाएन।


संगाहाको गहनाको रुपमा रहेको उक्त भवनमा आगलागी भएपछी गाउँबासीहरु अत्यन्तै चिन्तित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *