Tuesday, May 18
Home>>भिडियो>>प्रेम खड्काको सर्बोकृस्ट अभिनय सहीत ,इन्द्र जी.सी र कालीका रोकाको कहाली लाग्दो गीत बजारमा….
भिडियोमनोरञ्जन

प्रेम खड्काको सर्बोकृस्ट अभिनय सहीत ,इन्द्र जी.सी र कालीका रोकाको कहाली लाग्दो गीत बजारमा….

नेपाली दोहोरी क्षेत्रमा गायक इन्द्र जीसी र कालीका रोकाको आवाजमा रहेको युवा वर्गको बिछोडको माया प्रेमलाई केन्द्रित गरेर निमार्ण गरिएको गीत”डाली लर्कियो ” गीतको भिडियो सार्वजनिक भएको छ।

उक्त गीत बिपिन समिप पौडेलको शब्द तथा इन्द्र जीसी संगीत संयोजन गीतमा रहेको छ । बसन्त महर्जनको छायाँकन , हुम गैह्रेको सम्पादन तथा निर्देशनमा भिडियो रहेको छ । भिडियोमा प्रेम खड्का , प्रतीमा राजघतानी र सिर्जना पाण्डेको अभीनय देख्न सकिन्छ ।

गीत”डाली लर्कियो ” को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *