Tuesday, May 18
Home>>भिडियो>>प्रेम खड्काको अभिनयमा रहेको गीत औठी सुनैको एकाएक चर्चामा एकै दिनमा ५ लाख दर्शकको नजर…
भिडियोमनोरञ्जन

प्रेम खड्काको अभिनयमा रहेको गीत औठी सुनैको एकाएक चर्चामा एकै दिनमा ५ लाख दर्शकको नजर…

गायक अमृत सापकोटा र बाल गायिका कमला घिमिरेको स्वर रहेको दोस्रो गीत ‘औंठी सुनैको’ बोलको गीत सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बन्दै गएको छ । शिव हमालको लय तथा राधिका हमालको संगीतमा बनेको गीतको भिडियोमा अमृत र कमलाले प्रत्यक्ष दोहोरी खेलेका छन् । 

अमृत र कमलाको पहिलो गीत चिया छानेकोले सर्वाधिक दर्शक तथा स्रोताको मन जितेको थियो । यस दोस्रो गीतलाई पनि दर्शकले उत्तिकै माया गरिदिनेमा आशावादी छन् । युट्युवमा अपलोड गरिएको एकदिनमै झण्डै ४ लाख पटक हेरिएको छ । प्रतिक्रिया सकारात्मक छन् । https://youtu.be/XgyuT5o4REE

Leave a Reply

Your email address will not be published. Required fields are marked *