Monday, June 14
Home>>भिडियो>>‘फिजाई पंख’ लिएर आए गायक दिज राज जोशी
भिडियोमनोरञ्जन

‘फिजाई पंख’ लिएर आए गायक दिज राज जोशी

अमेरिका, अमेरिकाको मिचिगन राज्यमा बस्दै आएका गायक दिज राज जोशीले आफ्नो दोस्रो गीत ‘फिजाई पंख’ युट्युब मार्फत बजारमा लिएर आएका छन्। उक्त गीतमा शब्द, लय र स्वर गायक दिज राज जोशीको रहेको छ।

एसिड पिडितको पिडा लाई अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित कलाकार गौरब पहाडी र बेनिशा हमालको अभिनय रहेको छ।

सुप्रिम पराजुलीको सम्पादन रहेको उक्त म्युजिक भिडियोको निर्देशन दिपक आचार्यले गरेका छन् ।

गायक जोशीको पहिलो गीत जुन तिरै जस्तै यो गीतले पनि दर्शक श्रोताको साथ् मिलोस रमझम नेपालको तर्फवाट हार्दिक शुभकामना।

म्युजिक भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *