भिडियो हेर्न तलको प्ले आईकन थिच्नुहोस.. ...
Read MoreCategory: समाचार
भिडिभिडियो हेर्न तलको प्ले आईकन थिच्नुहोस.. ...
Read Moreअमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्दै आएका गीतकार डा. चन्द्र गिरीको 'नांचे फिरिरी' बोलको नयाँ गीत दर्शक श्रोताको मन जित्दै गएको छ । गीत सार्बजनिक भएको २४ घण्टा भित्रै करिब ३ लाख दर्शकले उक्त गीत हेरिसकेका छन। चर्चित एबम लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सार्वजनिक उक्त गीतमा गीतकार डा. चन्द्र गिरीले शब्द र दिपक शर्माले सङ्गीत भरेका छन । उक्त म्युजिक भिडियोमा सागर लम्साल 'बले', प्रिस्मा खतिवडा , प्रिन्सी खतिवडा र प्रकाश बस्नेतले अभिनय गरेका छन । भिडियोको निर्देशन गम्विर बिस्टले गरेको हुन भने छायाङ्कन अर्जुन तिवारीले गरेका छन । प्रवासमा रहेर पनि नेपाली संगित र संस्कृतिको जर्गेनामा सक्रिय डा. गिरीका रचनाहरुमा थुप्रै गीतहरु बजारमा आईसकेका छन् । 'नांचे फिरिरी' को म्युजिक भिडियो रुपान्तरा म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस : https://youtu....
Read Moreदूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ । नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे-वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ । मानव सभ्यतासंगै मानव र दू...
Read Moreलोकप्रिय एबम चर्चित लोक गायक बुद्धि सागर बश्यालले नयाँ तीज गीत 'चस्मा लाएर' लिएर आएका छन। गायक बश्यालको शब्द , संगीत र श्वर रहेको उक्त गीत उनको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको हो । लामो समय देखि क्यानडाको टोरोन्टो शहरमा बस्दै आएका लोकप्रिय गायक बश्याल अहिले नेपालमा रहेका छन्। बिदेशमा रहे पनि नेपाली गीत संगीतलाई अत्यन्तै माँया गर्ने गायक बश्यालका नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन्। उनको पछिल्लो गजल गीत 'परेलिले ' दर्शक स्रोताको मन जितेको थियो। डान्स ग्रुप स्वेज हपर्सको अत्यन्तै राम्रो नृत्यमा बनेको उक्त म्युजिक भिडियोको निर्देशन बिबेक खड्काले गरेका छन् भने सम्पादन मिरज अर्यालले गरेका छन्। मुखमै झुन्डिने लय र शब्द रहेको यस गीतले संसारभरि छरिएर रहेका दर्शक श्रोताको मन जितोस रमझम नेपालको तर्फवाट हार्दिक शुभकामना। म्युजिक भिडियो: https://youtu.be/kUfklRtZn...
Read Moreकाठमाडौं – भेडा भर्सेज कोइली यहि बोलको गीत अहिले विन्ध्यवासिनी म्युजिक प्रालिले आफैले निर्माण गरेर बजारमा ल्याएको छ। यो तीज ब्याटल हो, सोच्नुहोला तीजमा ब्याटल, यस्तो पनि हुन्छ र ? तीज गीतको बोल यस्तो कसरि रहयो ? किन रहयो ? यो कसरि हुन्छ? यो त हाम्रो मौलिक संस्कृती लाइ बिगार्ने काम भयो, यसले बिकृति ल्यायो तर अचम्म नमान्नु होला ।विन्ध्यवासिनी म्युजिक प्रालिका अनुसार यो त हाम्रो मौलिक संस्कृती बिगार्नेहरुमाथि प्रहार गर्दै उनीहरुलाई सबक सिकाउनको लागि र हाम्रै माटो सुहाउँदो मात्रै काम गर गीत निकाल भन्ने सन्देस दिनको लागि निकालिएको तीज ब्याटल हो। हुन् पनि पछिल्लो समयमा तीजको मर्म माथि धेरैले प्रहार गरिरहेका छन् त्यहीँ मर्ममाथि प्रहार नगर र मौलिकतालाई नबिर्स भन्ने संदेश दिनकै लागि विन्ध्यवासिनी म्युजिक प्रालिले यस गीतमा लगानी गरेको बताइएको छ। गीतमा लोकप्रिय गीतकार एबम संगीतकार करन न्...
Read Moreपाल्पा - पाल्पा जिल्ला रंभा गापा १ असेर्दी निबासी २९ बर्षीय दिनेश अर्यालको गए राती लगभग १ बजे पहिरोले पुरीएर मृत्यु भएको । लगातार बर्षाको कारणले बेसी भन्ने ठाउमा रहेको आफ्नै खेतमा माथिबाट आएको भल तर्काउने क्रममा एक्कासि माथिबाट आएको पहिरोले उनलाई पुरेको थियो । उनका दाजु गोपाल अर्याल पनि उनि संगै गएका थिए। दाई जसो तसो गरेर बाहिर निस्के अनि भाईलाई खोजे तर नपाए पछि गाउँलेको सहाएताको लागि गुहारेका थिए । रातिनै गाउँलेहरु घटना स्थलमा गएर दिनेशलाई खोज्ने काम गरे तर उनि भेटिएनन। फेरि भोलि पल्ट बिहान गाउँलेहरु गएर खोज्दा उनलाई पुरिएको अवस्थामा भेटिएको थियो।दिउसो पोस्ट मार्टमको लागि उनको शब लगेर सांझनै उनको अन्तिम संस्कार गरिएको छ। अत्यन्त मिलनसार, सहयोगी, समाजजसेबी तथा एक कुशल शिक्षक दिनेशको मृत्युले सिंगो गाउँलाई नै स्तब्ध बनायको छ । मृत आत्माको चीर शान्तीको कामना साथै सोकाकुल परिवारजनमा धैर्य धा...
Read Moreपछिल्लो पुस्ताका निकै लोकप्रिय कलाकार तथा मोडल दुर्गेस थापाले तीज गीत बीचबीचमा-३ बेसार’बजारमा ल्याउनुभएको छ उक्त गीतमा तनहुका प्रेम खड्का लाई पनि अभिनय गर्नु भएको छ उक्त गीतमा सबै भन्दा प्रेम खड्का हट देखिएकाइ छन्। यसअघि बीचबीचमा १ र २ बाट चर्चा कमाउनुभएका दुर्गेसले यस गीत मार्फत कोरोना भाइरसमा सरकारको ढिला सुस्ती, सरकारका विभिन्न गतिविधि र देशमा वढिरहेको भष्टाचारप्रति व्यङग्यात्मक शैलीबाट प्रहार गर्नुभएको छ ।चर्चित सर्जक वसन्त थापाको शब्द तथा संगीत रहेको तीजगितमा दुर्गेस थापाको स्वर रहेको छ । उत्त गीतको भिडीयोमा गाएक दुर्गेस थापाको साथमा चिरनजिबी सापकोटा जिवन साहानी, कजिस श्रेष्ठ, लोमस शर्मा, सन्तोष बाँनीया, प्रेम खड्का लगाएतका कलाकारको अभिनय रहेको छ. भिडीयो हेर्नको लागी यो लिन्क खोल्नु होला।https://youtu.be/VEdc7le6fD4 ...
Read Moreबुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करीब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते भएका न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको गए राति करीब १२:४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल ब...
Read Moreभिडियो हेर्न तलको प्ले आइकन थिच्नुहोस ...
Read More